छुट तथा पुनःजाँच सर्वेक्षण सुरु

निजी आवास अनुदानको लाभग्राहीमा नपरेको भनी गुनासो दर्ता गराएका गुनासोकर्ताको छुट तथा पुनः जाँच सर्वेक्षण सुरु भएको छ । प्राधिकरणबाट स्थानीय तहमा खटिएका तोकिएका इञ्जिनियरमार्फत् शुक्रबारदेखि स्थलगत लगत संकलन सुरु गरिएको हो । प्राधिकरणले भूकम्पप्रभावित सबै जिल्लामा एकैसाथ शुक्रबार (चैत्र १५) बाट सर्वेक्षण गर्ने योजना बनाएको भए पनि केही जिल्लामा भने आगामी चैत्र २० बाट … Continue reading छुट तथा पुनःजाँच सर्वेक्षण सुरु